कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा दमकल खरिद गर्ने
बेलौरी (कञ्चनपुर) । आगलागीको जोखिमलाई मध्यनजर गर्दे कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा अग्नि नियन्त्रक दमकल खरिद गर्ने निर्णय गरेका छन् । गर्मी बढ्दै गएपछि आगलागीका घटना न्यूनीकरणमा सहजता होस भन्न...