आगलागी पीडितलाई तत्काल २० हजार रुपैयाँ राहत उपलब्ध गराइने
काठमाडौँ । मटिहानी नगरपालिका-६ स्थित जरलाहाबस्तीको आगलागी पीडितलाई राहतस्वरुप २० हजार रुपैयाँ दरले राहत उपलब्ध गराइने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले प्रतिपरिवारलाई तत्काल २० हजारका दरले...