मोरङमा आगलागी: दुई बालबालिकाको मृत्यु, १३ घर जलेर नष्ट
काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका-६ स्थित कदमा गाउँमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतक बालबालिकाको परिचय भने खुलेको छैन । कदमा गाउँमा मंगलबार दिउँसो एक्कासि...