भारतको एक कोभिड अस्पतालमा आगलागी हुँदा उपचाररत १२ जनाको मृत्यु
काठमाडौँ । भारतको मुम्बईस्थित एक कोरोना भाइरस (कोभिड-१९) विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको र आगलागीबाट अस्पतालमा...