चेक गणतन्त्रमा बोहुमिन शहरमा अपार्टमेन्टमा आगलागी, कम्तीमा ११ को मृत्यु
प्राग । चेक गणतन्त्रको प्रहरीले बुहुमिन शहरमा स्थानीय समय अनुसार आइतबार अपार्टमेन्टको एउटा भवनमा आगलागी हुँदा तीन बच्चासहित ११ जनाको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीले घटनामा सम्लग्न रहेको...