काठमाडौँका दुई ठाउँमा आगलागी हुँदा ३२ लाख बढीको क्षति
काठमाडौँ। काठमाडौँका दुई फरक ठाउँमा आगलागी हुँदा ३२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । बुढानीलकण्ठ नगरपालिका-८ माहांकालस्थित रामचन्द पराजुलीको जग्गा भाडा लिई जस्ताले बनाएको सटरहरूमा आगलागी भएको थियो...