गण्डकीको बजेट नीति:आगामी आर्थिक वर्षमा कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कोरोना महामारी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने भएको छ । सोमबार (आज) प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला...