सरकारलाई सुमनाको आग्रह : ‘लोक सेवा आयोगका प्रमुखको अभिव्यक्ति ख्याल गर्नु’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले लोक सेवा आयोगका प्रमुखको अभिव्यक्ति ख्याल गर्न सरकारलाई आग्रह गरेकी छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा...