उत्पादनमूलक क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले उत्पादन क्षेत्रमा जोड दिन निजी क्षेत्रसँग आग्रह गरेका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघ आयोजनामा काठमाडौँ भृकुटीमण्डपमा बिहीबारदेखि सुरु ‘फिन इलेक्ट्रो...