पर्वताआरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै
काठमाडौँ । नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा हिमचितुवाका नामले परिचित आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिदै छ । । साहसिक आरोही शेर्पाको ७२ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।...