म्यानमारकी नेत्री आङ सान सूचीमाथि मुद्दा दायर
म्यानमार । म्यानमारमा सेनाले कू गरेको तेस्रो दिन हिजो (बुधबार) जननिर्वाचित नेत्री आङ सान सू चीमाथि प्रहरीले कैयौँ अभियोगहरू दर्ता गरेको छ। प्रहरी दस्तावेजहरूका अनुसार फेब्रअरी १५ तारिखसम्म उनी हिरासतमा...