स्थानीय तह निर्वाचन : कञ्चनपुरमा आचारसंहिता विपरीत प्रचार सामग्री
कञ्चनपुर । स्थानीय तह निर्वाचनका लागि जारी आचारसंहिताको जिल्लामा पूर्णरूपमा पालना हुन सकेको छैन । राजनीतिक दलहरुले आचारसंहिताविपरीत प्रचार सामग्री ठाउँठाउँमा टाँस गरेका छन् । सार्वजनिक स्थान, सार्वजनिक सवारीसाधन, निजी...