दुर्गा प्रसाईँको आन्दोलनमा पक्राउ परेका श्रीनिवासलाई मुद्दा चलाउने तयारी
काठमाडौँ । दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा पक्राउ परेका आचार्य श्रनिवासलाई मुद्दा चलाउने तयारी भएको छ । काठमाडौँ प्रहरी परिसर स्रोतका अनुसार श्रीनिवासलाई सार्वजनिक शान्तिविरुद्धको कसूरअन्तर्गत अदालतबाट म्याद थपको...