कीर्तिपुर र काठमाडौँ १६ मा निर्वाचन आचारसंहिता उल्लंघन, आयोगका दुई टोली परिचालन
काठमाडौँ । कीर्तिपुर नगरपालिका र काठमाडौँको १६ नम्बर वडामा निर्वाचन आचार संहिताको व्यापक उल्लघन गरेको भन्दै निर्वाचन आयोगले अनुगमन सुरु गरेको छ । आयोगले छुट्टाछुट्टै टोली बनाएर अनुगमनका लागि पठाएको...