म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्यो : ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अप्ठेरोलाई हेरेर दुई ठूला पार्टी मिलेर सरकार बनाएको बताएका छन् । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका-४ मा प्रणामी माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन...