युएईमा ४३ जनालाई ‘आतङ्कवादी’ अपराधमा आजीवन कारावासको सजाय
दुबई । संयुक्त राष्ट्रसङ्घका विशेषज्ञ र अधिकार समूहहरूले आतङ्कवादसम्बन्धी अपराधको व्यापक आलोचना गरे पनि संयुक्त अरब इमिरेट्स (युएई) को एक अदालतले ४३ अमिरातलाई आजीवन कारावासको सजाय सुनाएको छ । सरकारी...