माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ छैन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो सरकार ढालेको भन्दै नेपालले आत्मआलोचना गर्ने समेत ठाउँ नभएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार...