पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी
खार । इस्लामिक स्टेट (आईएस) ले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आइतबार आत्मघाती आक्रमण गरेको दाबी गरेको छ । खैबर पख्तुनख्वामा जमियत उलेमा-ए-इस्लाम-फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा भएको आत्मघाती...