संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गर्ने प्रेमप्रसादको उपचारका क्रममा निधन
काठमाडौँ । संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा.किरण नकर्मीले बताए ।...