सुदूरपश्चिमकै उत्कृष्ट बन्यो आदर्श गाउँपालिका
काठमाडौँ । स्थानीय तहको संस्थागत क्षमता स्वमुल्यांकनमा डोटीको आदर्श गाउँपालिका सुदूरपश्चिमकै उत्कृष्ट भएको छ । आदर्श गाउँपालिकाले ९५.५ प्रतिशत अंक दाबी गर्दै प्रदेशकै उत्कृष्ट भएको हो । स्थानीय तहको संस्थागत...