डोटीको आदर्शमा प्रहरी प्रशासनद्वारा नागरिक सुनुवाइ
डोटी । डोटीको आदर्श गाउँपालिकामा प्रहरी प्रशासन द्वारा नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको छ । नागरिकहरूलाई सामाजिक कुरीति, बाल विवाह, बहुविवाह, लागु पदार्थ दुर्व्यसनी लगायतका विविध विषय बस्तुको बारेमा जानकारी...