आदिल अन्सारीको निलम्बन फुकुवा गर्ने क्यानको तयारी
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर आदिल अन्सारीको निलम्बन फुकुवा गर्ने तयारी गरेको छ। गत बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आदिलको निलम्बन फुकुवा प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।...