देउवाद्वारा सहकारी र आदिवासी जनजाति विभागमा सदस्य मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनीत गरेका छन्। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल नेतृत्वमा रहेको सहकारी विभागमा सभापति...