विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकिने, तर सर्वोच्चको आदेश कार्यान्वयनमा अलमल
काठमाडौँ । सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ । सर्वोच्चको उक्त आदेश कार्यान्वयन गराउन सम्भव भएको सरोकारवाला पक्षको भनाइ छ । नेपाल पोलिसी...