करारका कर्मचारीलाई स्थायी गर्ने विधेयकविरुद्ध सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
काठमाडौँ । अघिल्लो सुदूरपश्चिम प्रदेश सभाले कार्यकाल सकिने बेला करारमा नियुक्त कर्मचारीहरूलाई स्वतः स्थायी गर्ने भनी ल्याएको विधेयकमाथि परेको रिटबारे सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ। बुधबार संवैधानिक इजलासले...