कक्षा ८ को अन्तिम परीक्षाको अंक इमिस प्रणालीमा प्रविष्टि सुरु : आउँदो हप्ता नतिजा प्रकाशन गर्ने तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षामा विद्यार्थीहरूले प्राप्त गरेको अंक एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा प्रविष्टि गराउने काम थालेको छ ।...