आधारभूत शिक्षाको महत्त्व जनस्तरसम्म फैलाउन मन्त्री श्रेष्ठको आह्वान
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आधारभूत शिक्षाको महत्त्वको सन्देश जनस्तरसम्म फैलाउन आह्वान गरेकी छिन् । आइतबारदेखि सुरु भएको विद्यालय भर्ना अभियानका अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री...