काठमाडौँमा यस वर्षदेखि कक्षा ८ को अन्तिम परीक्षा होम सेन्टरबाट बाहिर
काठमाडौँ । आधारभूत शिक्षा परीक्षा (कक्षा ८) को वार्षिक परीक्षामा काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरू (सामुदायिक र संस्थागत) बाट १८ हजार २९४ जना विद्यार्थी सहभागी भएका छन् । परीक्षालाई विश्वसनीय, व्यवस्थित र...