आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित सङ्गठन संरचना सार्वजनिक
काठमाडौँ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित सङ्गठन संरचना सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसङ्ख्याको आधारका तीन तहमा वर्गीकरण गरेको छ । जसअनुसार...