आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छ : मन्त्री चौधरी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले स्वस्थ, सभ्य, असल र संस्कारी समाज बनाउनका लागि आध्यात्मिक शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । सुनसरीको धार्मिक एवं पर्यटकीय...