आन्तरिक आम्दानी ८७ करोड रुपैयाँ गर्ने महानगरको लक्ष्य, चलाउँदै छ यस्तो अभियान !
काठमाडौँ । विराटनगर महानगरपालिकाले महानगरपालिकाको मापदण्ड बमोजिमको आम्दानी गर्न सकेको छैन । महानगरपालिकाको मापदण्ड बमोजिम ५ लाख जनसंख्याका साथै वार्षिक १ अर्ब आन्तरिक आय हुनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख...