रवि लामिछानेको पद गुमेपछि रास्वपा आन्तरिक छलफलमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद र सभापति पद खारेज भएपछि सो पार्टीका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । रास्वपाकी सांसद...