कोसीका पूर्वमन्त्री लिलावल्लभ अधिकारी पक्राउ
काठमाडौँ । कोसी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको अनुरोधमा प्रदेश प्रहरीले उनलाई आज विराटनगरबाट पक्राउ गरेको हो । अधिकारीलाई...