न्यायका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री लीलाबल्लभ अधिकारी
काठमाडौँ । कोशीका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले बाल न्यायका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् । उच्च अदालत विराटनगर बार एसोशिएसनले मुलुकी संहिता दिवस २०८१ को अवसरमा...