काठमाडौँ महानगरद्वारा लक्ष्यको ४१ प्रतिशत राजस्व संकलन
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो ६ महिनामा वार्षिक राजस्व लक्ष्यको ४०.९६ प्रतिशत हासिल गरेको छ । आन्तरिक राजस्व, बाँडफाँटबाट प्राप्त हुने राजस्व र आन्तरिक अनुदानसहित कुल...