प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौँ । चौतर्फी दबाबपछि प्रमुख प्रतिपक्ष कांग्रेसले पनि संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केही दिन स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रम ल्याएको...