सत्तापक्ष पक्षको कर्मचारी आन्दोलन स्थगित र विपक्षीको जारी
काठमाडौँ । नेकपा एमाले सम्बद्ध नेपाल निजामती कर्मचारी आन्दोलन जारी रहेको जनाएको छ । सङ्घीय निजामती सेवा ऐनमा आफ्ना सुझाव सरकारले नमानेको भन्दै विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका विभिन्न कर्मचारी...