उद्योग महासङ्घद्वारा आन्दोलन घोषणा, कालो ब्यानर देखाउनेदेखि तालाबन्दीको कार्यक्रम
काठमाडौँ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले औद्योगिक क्षेत्रमा ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । बिहीबार महासङ्घले पत्रकार सम्मेलन गर्दै एकैपटक...