प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन आजबाट पुनः सुरु
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई आजबाट पुनः सुरु गर्ने भएका छन् । कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन...