दुर्गा प्रसाईँलाई पक्राउ गर्ने प्रहरीको तयारी
काठमाडौँ । प्रहरीले तिनकुने प्रदर्शनमा ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाईँलाई पक्राउ गर्ने तयारी गरेको छ। प्रसाईँले नेतृत्व गरेको राजावादी आन्दोलनले हिंसात्मक रूप लिएपछि प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको हो। गृह...