पाकिस्तानमा सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने पीटीआईको चेतावनी
इस्लामावाद । पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) खैबर-पख्तुनख्वा शाखाका अध्यक्ष जुनै अकबरले पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) नेतृत्वको गठबन्धनविरुद्ध राष्ट्रव्यापी अभियान सुरु गर्ने चेतावनी दिएका छन् । एक स्थानीय टिभी च्यानलसँग कुरा गर्दै...