हाम्रो आन्दोलन व्यवस्था परिवर्तनको हो, ख्यालठट्टा नसोच्नुस् : राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनको भएकाले ख्यालठट्टा नसोच्न आग्रह गरेको छ । पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले पार्टीले बुधवारदेखि सुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन...