सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकमा पत्रकार महासंघले जनायो आपत्ति
काठमाडौँ । नेपाल पत्रकार महासंघले संघीय संसदमा दर्ता भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकमा आपत्ति जनाएको छ । महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विधेयकका केही प्रावधानप्रति गम्भीर...