कालीमाटीमा तरकारी आपूर्ति हुन थालेसँगै घट्न थाल्यो भाउ
काठमाडौँ । कालीमाटी होलसेल बजारमा मंगलबार अधिकांश तरकारीको भाउ घटेको छ । दसैँका कारण आपूर्ति नहुँदा तरकारी महँगिएको थियो । विभिन्न जिल्लाबाट आपूर्ति हुन थालेसँगै मंगलबार धेरैजसो तरकारी सस्तिएको छ...