गहुँ आयात खुलाउने पहल हुँदै छ : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गहुँ आयातमा लागेको प्रतिबन्ध हटाउन छलफल भइरहेको बताएका छन् । सोमबार मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासहितको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा...