वाग्मती प्रदेशमा अत्यावश्यक वस्तुको वितरणमा कुनै समस्या छैन : उद्योग मन्त्रालय
हेटौँडा । वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न परिस्थितिमा वाग्मती प्रदेशमा अत्यावश्यक वस्तुहरुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी व्यवस्था गरिएको जनाएको...