अमेरिका प्रवेश गर्न पाउने आप्रवासी शरणार्थी सङ्ख्यामा चार गुणा वृद्धि
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले...