एसपी तिम्सिनाको राजीनामा स्वीकृत
काठमाडौँ । नेपाल प्रहरीका एसपी आभूषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस नभएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका तिम्सिनाको राजीनामा स्वीकृत गृह मन्त्रालयले बुधबार स्वीकृत गरेको...