माल्दिभ्स आमनिर्वाचन : भारतविरोधी छविका राष्ट्रपति मुइज्जुको दललाई बहुमत
काठमाडौँ । भारतविरोधी छवि बनाएर माल्दिभ्सको राष्ट्रपति बनेका मोहम्मद मुइज्जुको पार्टीले संसदीय निर्वाचनमा पनि ठूलो सफलता हासिल गरेको छ । आइतबार भएको निर्वाचनमा उनको पार्टीले संसदको ९३ सिटमध्ये ६६ सिट...