आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न छिट्टै कानुन बनाउने मन्त्री शर्माको दाबी
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न छिट्टै नयाँ कानुन बन्ने बताएकी छन् । उनले संविधान बनेको लामो समयसम्म आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने संघीय कानुन...